Jurisprudence Note BALLB/LLB/LLM Advocate S.K. Gupta Ø Meaning of Jurisprudence Jurisprudence is the science , study , and theory of law . It includes principles behind law that make the law. The word jurisprudence has derived from the Latin word jurisprudentia whereas juris means law and prudential means knowledge. Therefore, jurisprudence means knowledge of law. Jurisprudence commonly refers to the philosophy of law. It is the study of principles and theories on which a legal system is founded. Legal philosophy has many aspects, but four of them are most common. The first and the widespread form of jurisprudence seek to analyze, explain, classify, and criticize the entire bodies of law. The second type of jurisprudence compares and contrast l...
निर्णय नं. १०१७८ - बहुविवाह भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक: १ फैसला मिति :२०७४/०९/०७ सर्वोच्च अदालत , संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७४।९।७ ०७३- CR- १४५३ मुद्दा : बहुविवाह पुनरावेदक / वादी : जिल्ला डडेलधुरा शिर्ष गा.वि.स. वडा नं.७ कटाल बस्ने अमृता महरा भन्ने अम्मरा देवी महराको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला डडेलधुरा शिर्ष गा.वि.स. वडा नं.७ कटाल बस्ने महेश महर (महरा) समेत मुद्दा चलाउने हकदैया रहेको निकाय वा व्यक्तिलाई हदम्याद लाग्ने हो । कानूनमा “ थाहा पाएको मितिबाट ” हदम्याद कायम हुने गरी व्यवस्था भएको कुराको अर्थ अरू जो सुकैले थाहा पाएर हदम्याद सुरू हुँदैन , मुद्दा चलाउने अधिकार पाएको वा हकदैया रहेको व्यक्ति वा निकायले थाहा पाएको मितिबाट हदम्यादको गणना गर्नु पर्ने भन्ने नै हो । यसरी गणना गर्ने प्रचलन तथा यस अदालतबाट मुद्दाको रोहमा प्रतिपा...
निर्णय नं. १०२४६ - कर्तव्य ज्यान भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७५/०३/०६ सर्वोच्च अदालत , संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७५।३।६ ०७२- CR- ०२०५ मुद्दा:- कर्तव्य ज्यान पुनरावेदक / वादी : जिल्ला झापा दमक न.पा. वडा नं. १३ बस्ने धर्मप्रसाद घिमिरेको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला मोरङ डागीहाट गा.वि.स. वडा नं. ४ भाउने चौक बस्ने विष्णु याख्खा (राई) भन्ने विष्णुकुमार याख्खा राईसमेत टुक्रिएका र खण्डित भएका घटना र वारदातका तथ्य र प्रमाणहरूलाई अनुमानको आधारमा फौजदारी कानून एवं न्यायको प्रमाण मूल्याङ्कनका सिद्धान्त र अवधारणाबाट पर गएर अदालतले जबरजस्ती रूपमा प्रमाणहरू जोडेर कसैलाई पनि सजाय गर्न नसक्ने । घटना र वारदातसँग प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति एवं पीडित स्वयम् वा निजका परिवारले कसुरदारलाई नै उन्मुक्ति दिएर अदालतमा आफ्नो कथन / अभिव...
Comments
Post a Comment